नेकपा थाक्रेको एकताले पूर्णता पायो

विकास भण्डारी
शनिबार, अशोज १७, २०७७

धादिङ असोज १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्णता पाएको छ । पूर्वदुई ठाुला पार्टीहरु एकता भई बनेको नकपाले स्थानीय तह सम्म एकतालाई पूर्णता दिने क्रममा थाक्रेले गाउँ देखि वडा सम्म कमिटि गठन गर्दै एकतालाई पूर्णता दिएको हो ।

शनिबार सम्पन्न नेकपा थाक्रे गाउँ कमिटिको बैठकले ११ वटै वडा कमिटीलाई अनुमोदन गरेसंगै एकता प्रकृया टुंगियको हो ।

वडा अध्यक्ष र सचिवको नामावली

१. अध्यक्ष -यदु प्र रिजाल पूर्व माके
सचिव -हिरा लाल तामाङ, पूर्व एमाले
२. अध्यक्ष -नीराजु लामा पूर्व एमाले
सचिव -धर्म राज रिजाल पूर्व माके
३. अध्यक्ष -निकेस तामाङ पूर्व माके
सचिव -राजेन्द्र सापकोटा पूर्व एमाले
४. अध्यक्ष -कबिराज अर्याल पूर्व एमाले
सचिव -बिर बहादुर तामाङ पूर्व माके
५. अध्यक्ष -शेर बहादुर तामाङ पूर्व माके
सचिव -क्षितिज तामाङ पूर्व एमाले
७. अध्यक्ष -राजेन्द्र थापा पूर्व माके
सचिव -रामचन्द्र पण्डित पूर्व एमाले
७. अध्यक्ष -केदार बहादुर केशी पूर्व एमाले
सचिव -बिकाश भण्डारी पूर्व माके
८. अध्यक्ष -मेघराज गजुरेल (माधव) पूर्व एमाले
सचिव -भाईराजा थापा पूर्व माके
९. अध्यक्ष -श्याम चन्द्र आचार्य पूर्व एमाले
सचिव -राजकुमार कोईराला पूर्व माके
१०. अध्यक्ष -केशव प्रसाद रूपाखेती पूर्व एमाले
सचिव -सन्तोष गजुरेल पूर्व माके
११. अध्यक्ष -जिबन ग्याल्बा तामाङ पूर्व एमाले
सचिव -रोमनाथ सुबेदी पूर्व माके