धादिङमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १६, २०७७

धादिङ असोज १६ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना प्रकाशित गरी असोज १७ गते आज बिहान ८ देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध जनाएको छ ।

देघिाट धादिङ, तारुकाघाट जहरे, धादिङ सल्यानटार ३३ के.भी. लाईन नजिक रहेका रुखहरु काट्नु पर्ने भएकोले जहरे सशस्टेशन, धादिङ सबस्टेशन र सल्यानटार सबस्टेशन वितरण गरिएको विद्युत सेवा उक्त समयमा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना मार्फत जानकारी गराएको हो ।