बाघको आक्रमणबाट एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, अशोज १०, २०७७

काठमाडौं असोज १० । भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको वनमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको छ ।

बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ ।