युक्रेनमा विमान दुर्घटना २२ को मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, अशोज १०, २०७७

एजेन्सी असोज १० । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटना भएको बताईएको छ ।

मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको उक्त विमानमा २८ जना थिए ।