काँग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २३, २०७७

काठमाडौं भाद्र २३ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले दिनु भयो ।