सरिता गिरीको संसद पद गयो, पार्टीबाट कार्वाही

Avatar photo
Dhadingpost
असार २३, २०७७

काठमाडौं असार २३ । समाजवादी पार्टी नेपालले सरिता गिरीलाई पार्टीको साधारण सदस्यबाट हटाए सँगै उनको संसद पद पनि गएको छ ।

नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउँदा गिरीले सो विधेयक फिर्ता लिनका लागि जेठ २८ गते संसद सचिवालयमा व्यक्तिगत संशोधन प्रस्ताव दर्ता गराए सँगै विवादमा तानिएकी गिरीलाई मंगलबार बसेको समाजवादी पार्टी नेपालको बैठकले कार्वाही गरे सँगै उनको सांसद पद गएको हो ।

याँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउँदा गिरीले सो विधेयक फिर्ता लिनका लागि जेठ २८ गते संसद सचिवालयमा व्यक्तिगत संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।