सानिमा बैंक धादिङशाखा बन्द

Avatar photo
Dhadingpost
चैत्र ११, २०७६

धादिङ चैत्र ११ । सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका मंगलबार देखि लागु गरेको लकडाउनका कारण सानिमा विकास बैंकले सुचना जारी गर्दै बैंकिङ्ग कारोबार बन्द बताएको छ ।

नेपाल सरकारले गरेको डाउनलक अवधि (चैत्र ११–१८) सम्म बैंको ATM बाहेका सबै बैंकिङ्ग कारोवारहरु बन्द हुने सूचना मार्फत जानकारी गराएको हो ।

डाउनलक सुरुहुनु अगाडी बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपीएस मार्फत पनि कारोवार वा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएका थिए भने, बैंकमा नै जानुपर्ने ग्राहकलाई प्रवेशद्वारमा नै ज्वरो नाप्ने, सेनिटाइजर तथा हात धुने व्यवस्था गरि सेवा प्रवाह गरेका थिए ।