प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीलाई पितृशोक

Avatar photo
Dhadingpost
शनिबार, पुस ५, २०७६

धादिङ पुस ५ । निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन धादिङका अध्यक्ष एवम् रेडक्रस सोसाईटी नीलकण्ठ उपशाखाका सभापति गोविन्द बुढाथोकीलाई पितृशोक परेको छ ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीको प्रिन्सिपल समेत रहेका गोविन्द बुढाथोकीको बुवा दिप बहादुर बुढाथोकीको आज (शनिबार) विहान असाहमयीक निधन भएको हो ।