मार्पाक सामुदायिक क्लवकाे अध्यक्षमा सुदिप

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १०, २०७६

धादिङ कार्तिक १० । मार्पाक सामुदायिक क्लब (CCM) काे आठाै बार्षिक साधारण सभा तथा चाैथाे अधिबेशन काठमाण्डाैमा भब्य रुपमा सम्पन्न भएकाे छ ।

प्रदेश नं.-३ धादिङ्गका प्रदेश सांसद डा. राम कुमार अधिकारीकाे प्रमुख आतिथ्यता CCM काे अधिवेशन शनिबार सम्पन्न भएकाेे हाे ।

क्लबका अध्यक्ष धुर्ब अधिकारीकाे सभापतित्वमा सम्पन्न उक्त अधिवेशनले सुदिप अधिकारीकाे अध्यक्ष्यतामा १५ सदस्यीय कार्यसमिती चयन गर्दै २ जना सदस्य दलित, जनजाती र महिला बाट पछि चयन गर्ने गरि नयाँ कार्यसमिति बनाएका काजीराम अधिकारीले धादिङपाेष्टलाई बताए ।