दशौं वाका कपको तयारी तिब्र, सहयोग आउने क्रम जारी

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १९, २०७५

धादिङ चैत्र १९ । धादिङ जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा हुने सर्वाधिक पुरस्कार राशीको खुल्ला अन्तर क्लव स्तरिय दशौं वाका कपको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

विगत नौ वर्ष देखि सुरु हुँदै आएको जिल्लाकै धेरै पुरस्कार राशिको यस चैत्र २२ देखि बैशाख १ सम्म संचालन हुने वाका कप फुटबल प्रतियोगिता को लागि देश तथा विदेश रहने धादिङबासीहरुले आर्थिक सहयोग गरि रहेको आयोजकले बताएको छ ।

वाकाको पहिचान, फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराको साथ सेमजोङ स्थित न्यु वाका राह युवा क्लव नेत्रावती डब्जोङ गाउँपालिकाले आयोजना गरेको यस प्रतियोगितामा खुल्ला अन्तर क्लव स्तरिय प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुरस्कार राशि हात पार्ने छ भने दोश्रो हुनेले ५५ हजार ५ सय ५५ नगद हात पार्ने बेगबहादुर तामाङले धादिङपोष्टलाई बताए ।

यस प्रतियोगिताको लागि अहिले सहयोग गर्ने सहयोगीहरु यस प्रकार छन् ।
१. जङ्गे वाईबा गैराबाट रु.२,५००
२. धन बहादुर ब्लोन हाल इराक रु.५,०००
३. श्याम वाईबा हाल इराक रु.५,०००
४. सुकराम योन्जन हाल साउदी अरेबिअ रु.५,०००
५. पुर्णमान वाईबा हाल कोरिया रु.१३,०००
६. महिन्दो वाईबा हाल इटाली रु.१०,०००
७. मनिष वाईबा हाल U.A.E रु.५,०००
८. बिष्णु तितुङ हाल ईन्डिया रु.५,५५५
९. शुरेस गुरुङ हाल India रु.१०,०००
१०. भिमलाल तामाङ नुवाकोटबाट जिन्सी ३० सेट स्वयंसेवक ट्रयक
११. मनिष गुरुङ हाल ईन्डिया रु.१०,२००
१२. चतुरमान गोले हाल काठमण्डौ रु.११,१११
१३. जिवन तामाङ हाल काठमाडौं रु.७,५००
१४. क्षेत्र तामाङ गैरा रु.५,६००
१५. डिकोन तामाङ गैरा रु.५,५००
१६. प्रताप वाईबा हाल U.K रु.१०,०००
१७. टिकाराम तामाङ हाल रु.५,६००
१८. लेक योन्जन हाल U.A.E रु.५,४००
१९. गोरे तामाङ हाल इन्डिया रु.५,१०५
२०. पदम ब्लेन्देन गैरा रु.१०,२००
२१. राम वाईबा हाल काठमाडौं रु.१०,०००
२२. श्याम अधिकारी कल्लेरी रु.२,५००
२३. आशमान गुरुङ हाल ईराक रु.३,०००
२४. आश बहादुर तामाङ र बल्चन तामाङ गैरा रु.५,५५५
२५. सुनिता वाईबा र जितनुर्बु तामाङ गैरा रु.४,०००

धादिङमा दशाैं वाका कप चैत्र २२ देखि
नवौं वाका कपको उपाधि न्यु वाका राहलाई