मैदीका मुर्कुस तामाङकाे मलेशियामा कुटपिटबाट मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १३, २०७५

धादिङ  चैत्र १३ । धादिङ ज्वालामुखि गाउँपालिका २ मैदीका मर्कुस तामाङकाे मलेशियन नागरिककाे कुटाईबाट ज्यान गएकाे छ ।

राेजगारिकाे शिलशिलामा ५ वर्षअघि मलेशिया गएका उनलाई मलेशियन नागरिकले शुक्रबार राती कुटपीट गर्दा ज्यान गएकाे हाे ।

कुटपीटपछि घाईते  तामाङलाई उपचारका लागि स्थानियबासीले एम्बुलेन्स मगाएका थिए । तर उनी बाँँच्न सकेेेेनन् ।उनकाे मलेशियास्थित कोलालाम्पुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।