भियतनाममा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच भएको वार्ता विना निस्कर्ष टुंगियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई मुक्त गर्ने घोषणा गरे ।
नरेन्द्र मोदी कुर्लिएका छन् । कुनै देशको विरुद्ध युद्धको धम्की दिएर भोट मागिरहेका छन् । मध्यरातसम्म धेरै समाचार र टिप्पणी पढियो । संसारमा शासकको आवरणमा उदाएका दुष्टहरुले नै जनतालाई दुख दिइरहेका छन् !
नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पले चलाएका शासन विश्वका अरबौं जनताका दुस्मन हुन् । तिनीहरू