कास्की, असोज ९ । पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीमा १० वर्षीया बालीका श्रीया विक मंगलबार बिहान मृत अवस्थामा भेटिएकी छन् ।
विद्यालयबाट फर्किने क्रममा उनी सम्पर्कविहीन भएकी थिइन् । उनको शव घर नजिकै भेटिएको र थप अनुसन्धान सुरु गरेको कास्की प्रहरीले जनाएको छ ।
