सल्यानटारका किसान चिन्तित्, मकैबाली गबारोले नस्ट गर्दै

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ८, २०७५

धादिङ जेष्ठ ८ । धादिङको सल्यानटार यस्तो क्षेत्र हो, जहा अन्यत्र खडेरीले मकैको बोटहरु सुक्दा पनि यहाँ सुक्दैन थियो ।

तर यस वर्ष सल्याटारका किसानहरु चिन्तक बनेका छन् मकैकाबोटमा गबारो किरा देखिएपछि । अधिकाँस किसानहरुको मकैबाली गबारोले नष्ट गर्न थालेको सल्यानटारका सन्जु श्रेष्ठले बताए ।

मकैको गुबामा गबारो जस्तो देखिने किराले काट्ने र त्यो मकैको घाँस गाई बस्तुलाई खुवाउँदा गाई बस्तुहरु पनि विरामी पर्न थालेको उनले धादिङपोष्टलाई बताए । तस्वीरः सन्जु श्रेष्ठ

उनले आफ्नो फेसबुक स्टाटरमा यसरी लेखेका छन् ।