पूर्वप्रधानमन्त्री शरिफले जीवनभर चुनाव लड्न नपाउने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३०, २०७४

काठमाडौं चैत्र,३० । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले जीवनभरी सरकारी पदमा बस्न र आजीवन चुनाव लड्न नपाउने भएका छन् ।

पाँच न्यायाधीशको सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।
सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो ।