प्रगतिशिल लेखक संघ धादिङमा रमेश अधिकारी

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २४, २०७४

धादिङ, २४ फागुन । प्रगतिशिल लेखक संघ धादिङको प्रथम भेलाबाट अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् ।

प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यमा भेलाले धादिङका सहित्यिक छवि बनाएका अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

अधिकारीको अध्यक्षतमा गठित १७ सदस्यी प्रगतिशिल लेखक संघ जिल्ला कार्यसमितिमा विष्णु कोइराला, गोविन्द्र बुढाथोकी, सिर्जना अर्याल, गीता अधिकारी, हरि सुनार लगायतका जिल्ला कार्यसमितिका सदस्य बनेका छन् । फोटोः सिताराम अधिकारी