बिल गेट्स भन्दा अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति

Avatar photo
Dhadingpost
भदौ २६, २०७३

धादिङ भदौ २६

1473556529orgata1

जारा फेसन हाउसका संस्थापक अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् ।

ओर्टेगा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै बिश्वको एक नम्बर धनी ब्यक्ति बन्न सफल भएका हुन् ।

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा स्पेनका ओर्टेगासँग ७९ दशमलव ५ अर्व अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

जबकि बिल गेट्ससँग ७८ लशमलव ५ अर्व अमेरिकी डलर सम्पत्ति छ । (एजेन्सी