काठमाडौमा विमान दुर्घटना २२४ यात्रु सकुुसल

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २०, २०७१

f26592966ea6403a2a143094190f85e6_Lकाठमाडौं फागुन २० गते । काठमाडौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा विमान दुर्घटना भएको छ । दुर्घटना ग्रस्त टर्कीस एयरमा रहेका २२४ यात्रु सवार थिए । यात्रु भने सकुसल छन् । स्तानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो । अहिले केहि बेरका लागि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।