के छ धादिङको विकास योजना पूर्ण जानकारी

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २७, २०७१

dhading mapधादिङबेसी । जिल्ला विकास समिति धादिङले आयोजना गरेको २२ औँ जिल्ला परिषद्बाट स्वीकृत आंव. २०७२–०७३ को नीति, योजना तथा कार्यक्रम बजेट सार्वजनिकीकरण कार्यक्रम धादिङवेसीमा सम्पन्न भएको छ । जिल्ला विकास समितिले आर्थिक वर्ष २०७२–०७३ को लागि गाविस, इलाका, क्षेत्र हुँदै आएका योजनाहरु तथा बजेट सार्वजनिक गरेको हो ।
पुरा पढ्न डाउनलोड लिङ्क
१. धादिङ जिल्लाको २२ औं जिल्ला परिषद्को निर्णय सार्वजनिकरण वक्तब्य
२.विषयगत कार्यालयहरुको वजेट सारांश
३.जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरुको कार्यक्रम तथा वजेट सारांस