खोप लगाउन ७७ वटै जिल्लामा अनलाइन फारम अनिवार्य

काठमाडौं साउन १० । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेएको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको...


Dhadingpost

धादिङमा जलविद्युत निर्माणको नाममा अवैध रुपमा वन फँडानी

धादिङ साउन २ । धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माणाधीन संचालन भइरहेको छ । यो आयोजना गोरक्ष हाइड्रोपावर प्रा.लि.ले बनाइरहेको छ । २५.४ मेगावाटको यो आयोजना...


Dhadingpost

देउवा सरकारको प्राथमिकता: सबै नेपालीलाई कोरोना खोप

काठमाडौं असार ३० । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले...


Dhadingpost

मनसुन सक्रियः उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौ असार १८ । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।...


Dhadingpost

साउन १५ भित्रै एसईईको नतिजा

काठमाडौं जेष्ठ ३१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम...


Dhadingpost

गजुरी गाउँपालिकाले प्रशासनिक भवन बनाउने

धादिङ जेष्ठ २५ । आफ्ना नागरिकलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न गजुरी गाँउपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । १६ महिनामा निर्माण सम्पन्न गर्ने गरी चालू आर्थिक वर्षबाटै...


Dhadingpost

नयाँ शैक्षिक सत्र असार १ बाटै

काठमाडौं जेष्ठ २४ । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । द्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार...


Dhadingpost

ग्यास र खाद्यान्न मा २० प्रतिशत छुट

काठमाडौं जेष्ठ २१ । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् ।...


Dhadingpost

माधवकुमार नेपालले यसै साता नयाँ पार्टी गठन गर्दै

काठमाडौं जेष्ठ १७ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यसै साता नयाँ पार्टी गठनको सम्भावना रहेको संकेत गरेका छन् । आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको आइतबारको भर्चुअल बैठकमा नेता नेपालले ओलीसँग...


Dhadingpost

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट आयो

काठमाडौं जेष्ठ १६ । सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ...


Dhadingpost

एसईईको परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा गर्न कार्यदलको सुझाव

काठमाडौं जेष्ठ १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको...


Dhadingpost

आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराईने

काठमाडौं जेष्ठ १२ । सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध...


Dhadingpost

एक करोड डोज भ्याक्सिन अमेरिका र बेलायतबाट ल्याईने

काठमाडौं जेष्ठ ११ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको...


Dhadingpost

निर्वाचन अगाडि सबैलाई खोप लगाइने

काठमाडौं जेष्ठ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई...


Dhadingpost

प्रतिनिधिसभा विघटन निर्वाचनको घोषणा

काठमाडौं जेष्ठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ । यस अघि...


Dhadingpost

प्रधानमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको म्याद

काठमाडौं जेष्ठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आज सँझ ५ बजे सम्मलाई म्याद दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...


Dhadingpost

एसईई र कक्षा १२ को परीक्षा मोडालिटीको अध्ययन गरिँदै

काठमाडौं जेष्ठ ६ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा...


Dhadingpost

x