बत्ती बाल्दा सावधानी अपनाऔँ

काठमाडौं कात्तिक १७ । तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भन्नुभयो, “आगलागी...


Dhadingpost

आजबाट तिहार सुरु

धादिङ कात्तिक १६ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि मनाइँदैछ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका...


Dhadingpost

बागमतीमा मन्त्रालय टुक्र्याएर सबैलाई भाग पुर्‍याउने मुख्यमन्त्रीको तयारी

हेटौंडा कात्तिक १५ । गठबन्धन दलबाट मन्त्रीका आकांक्षी बढी भएपछि भागबन्डा मिलाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय टुक्र्याउने तयारी गरेका छन् । अहिले भएका आठ मन्त्रालय टुक्र्याएर ११ बनाउने र...


Dhadingpost

नागढुंगा सुरुङ छेड्ने काम साउनभित्र सम्पन्न हुने

काठमाडौं कात्तिक १४ । निर्माणाधीन नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) भएको छ । ०७८ चैतभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान...


Dhadingpost

जाडो सुरु भएसँगै मौसमी फ्लुको जोखिम

काठमाडौं कात्तिक १४ । जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी,...


Dhadingpost

एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन

काठमाडौं कात्तिक १३ । जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ । कोरोना...


Dhadingpost

मुख्यमन्त्री पाण्डेको जीवन यात्रा, सात पटक जेल

धादिङ कात्तिक १२ । मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि...


Dhadingpost

कांग्रेसको महाधिवेशन कार्यतालिका सातौँपटक परिवर्तन

काठमाडौं कार्तिक ११ । अवरुद्ध अधिवेशन प्रक्रिया २७ कात्तिकबाट सुरु, केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरसम्म कांग्रेसले सातौँपटक महाधिवेशन कार्यतालिका परिवर्तन गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले बैठकले...


Dhadingpost

बागमतीमा आज मुख्यमन्त्रीकोे छिनोफानो हुने

धादिङ कात्तिक १० । अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा पर्नुभएका शाक्यले दुई महिनापछि प्रदेश...


Dhadingpost

चैत ५ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव

काठमाडौं, कार्तिक ९ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन, राष्ट्रियसभामा रिक्त पद, प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको विषयमा सरकारसँग छलफल गरेको छ । प्रमुख आयुक्त दिनेश थपलियासहितका आयुक्त र सचिवसहितको टोलीले...


Dhadingpost

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बहिर्गमनको दबाबमा

काठमाडौं कार्तिक ९ । सिंगो न्याय क्षेत्र नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिएर न्यायपालिकाको गरिमा जोगाउनुपर्ने निष्कर्षमा पुगेको छ । जसबाट उनीमाथि बहिर्गमनका लागि ठूलो दबाब सिर्जना भएको छ । सर्वोच्च...


Dhadingpost

साथ पाए जित्न सकिन्छ क्यान्सर

काठमाडौं कार्तिक ६ । ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराउनुभयो । अहिले उहाँले क्यान्सरलाई पूर्ण रूपमा जितिसक्नुभएको छ । क्यान्सर जित्न उहाँको परिवारको ठूलो साथ रह्यो ।...


Dhadingpost

अस्वभाविक झरी, पूर्व सूचनाको बेवास्ताले धानबालीमा क्षति

काठमाडौं कार्तिक ३ । सोमबार विहानैदेखि अस्वभाविक रुपमा देशैभर मनसुन सक्रिय हुँदा परेको पानीका कारण धानबालीमा ठूलो क्षति पुर्याएको छ । एक साता अघिनै मौसम पूर्वनुमान महाशाखाले सूचना जारी गरेपनि...


Dhadingpost

दुई सिस्टम मिसिँदा अत्यधिक वेमौषमी वर्षा

काठमाडौं कार्तिक २ ।बंगालको खाडी तथा मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा देशभर मौसम बदली भएको छ। पश्चिमी भूभागमा अत्यधिक वर्षा भइरहेको छ।...


Dhadingpost

वर्षाले जनजीवन प्रभावित

काठमाडौं कार्तिक २ । नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । वर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ ।...


Dhadingpost

दशैको महाअष्टमी आज, यस्तो छ धार्मिक महत्व

धादिङ असोज २७ । नेपालीहरुको सबैभन्दा ठुलो पर्व दशैंको आठौं दिन महाअष्टमी । आश्विन शुक्ला अष्टमीको दिनमा मनाइने महाअष्टमी पर्वमा नेपालीहरुले दुर्गा भवानीको पूजा आरधना गरेर मनाईने प्रचलन छ ।...


Dhadingpost

मासु बेलुकी खानु राम्रो होइन, दसैँमा कति कसरी खाने

काठमाडौं असोज २६ । आज फुलपातीको दिन देखिनै दशैको लागि पशुबली दिने चलन छ । आज देखि मासु घरघरमा पाक्न सुरुहुने गर्दछ । दसैँको वेला हामीकहाँ बढी मासु खाने चलन...


Dhadingpost

x