चिनियाँ विदेशमन्त्री वाङले काठमाडौंमा यसरी बिताउँदै छन् ४६ घन्टा

काठमाडौं । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार साँझ पौने ५ बजे काठमाडौं आइपुगेका छन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग आधा घन्टा शिष्टाचार भेट र...


Dhadingpost

चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर...


Dhadingpost

२ करोड मतपत्र छापिने

काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले कुल मतदाता संख्याभन्दा १० देखि १५ प्रतिशत बढी मतपत्र...


Dhadingpost

वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार वैशाख...


Dhadingpost

कांग्रेसले चुनावमा टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७...


Dhadingpost

काठमाडौंको वायु प्रदूषण मापदण्डभन्दा १० गुणा बढी

काठमाडौं । युरोपेली संस्था आइक्यू एयरले प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौं सन् २०२१ मा विश्वको छैटौँ प्रदूषित राजधानी बनेको छ । पहिलोमा भारतको राजधानी नयाँदिल्ली छ । काठमाडौंको...


Dhadingpost

रुस-युक्रेन युद्धको असर नेपाली भान्सामा

काठमाडौँ । युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसक्नु भएको छ । त्यो मात्रै होइन युद्ध सुरु...


Dhadingpost

सत्ता गठबन्धन चुनावी तालमेलको मोडालिटी बनाउँदै

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल...


Dhadingpost

भोटका लागि सुकुमबासी फकाउँदै नेताहरू

बस्तीमा डोजर चलेपछि उनीहरूले धेरै रात खुला आकाशमुनि बिताए । घाम र पानीसँग जुधे । सानो टहरा बनाउँदा पनि प्रहरी आएर धम्की दिन्थ्यो । ‘सधैँ पुलिस आएर दुःख मात्र दिन्थ्यो । पख्लास् भनेर जान्थे,’...


Dhadingpost

प्रविधिमैत्री बन्दै कटवाल प्रथा

काठमाडौं । गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम बन्दै आएको कटवाल प्रथा सञ्चारको विकाससँगै आधुनिकीकरण हुन थालेको छ । गाउँको सिरान तथा डाँडामा पुगेर हाँक हाली सूचना दिने कटवाल पेसा बदलिँदो...


Dhadingpost

धादिङको नीलकण्ठ मावि प्रविधिमैत्री पठनपाठनमा अब्बल

धादिङ । बाहिरबाट हेर्दा विद्यालय भवन जति आकर्षक र व्यवस्थित लाग्छ, भित्र कक्षाकोठा र विद्यालयको वातावरण पनि उत्ति नै शिक्षणमैत्री छ । प्रविधिमैत्री पठनपाठन र नियमितजसो हुने अतिरिक्त क्रियाकलापले थप ज्ञान...


Dhadingpost

चैतमा मौसमी रोगको जोखिम

काठमाडौं । नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई...


Dhadingpost

होलिको पौराणीक कथा

काठमाडौं । होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराबीमाथि राम्रोको विजयको प्रतीक हुनुका साथै होली पर्वले भगवानप्रतिको...


Dhadingpost

स्थानीय तहले पाउने रोयल्टी घट्यो

काठमाडौं । विगत तीन वर्षमा वन तथा विद्युतमार्फत उठ्ने रोयल्टी घटेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयमा बुझाएको तथ्यांकअनुसार स्थानीय तहलाई बुझाइने २५ प्रतिशत रोयल्टीमा वन तथा...


Dhadingpost

चिनियाँ विदेशमन्त्री वाङ किन नेपाल आउँदै छन् ?

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका...


Dhadingpost

वैद्य माओवादीले चुनावमा भाग नलिने, बहिस्कार अभियान चलाउने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । फागुन २५ गतेदेखि २९ गतेसम्म सम्पन्न भएको पार्टीको केन्द्रीय...


Dhadingpost

प्रकाश सपुतको प्रष्टिकरणः राजनीतिक पूर्वाग्रह छैन

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ को बारे उठेको बहसबारे बोल्दै आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको बताएका छन् । सपुतले भनेका छन्, ‘म...


Dhadingpost

x