उम्मेदवारी दर्ता आज र भोलि

Voting काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउँदा संविधानको व्यवस्थाअनुसार महिलालाई प्राथमिकतामा राख्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने दलहरूलाई...


Dhadingpost

जावलाखेल चिडियाखानामा चिम्पान्जीको जोडीलाई, सुविधा सम्पन्न बासस्थान

काठमाडौं । मान्छेका व्यवहारसँग धेरै कुरा मिल्ने एक जोडी चिम्पान्जीले झण्डै चार वर्षपछि सुविधा सम्पन्न बासस्थान पाएका छन् । वनमान्छे चिम्पान्जीको एक जोडीलाई जावलाखेलस्थित सदर चिडियाखानाभित्र सुविधा सम्पन्न आवास गृह...


Dhadingpost

एमालेलाई पनि उम्मेदवार टुंगो लगाउन सकस

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई सकस भएको छ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक...


Dhadingpost

गठबन्धनको निर्णयले कांग्रेसमा कलह

काठमाडौं । महानगर र उपमहानगरको सिट बाँडफाँटको निर्णयमा सत्ता गठबन्धन दलका नेता/कार्यकर्ताले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सिट भागबन्डाको निर्णयले गठबन्धनको शीर्ष दल नेपाली कांग्रेसमा केन्द्रदेखि वडा तहसम्म कलह...


Dhadingpost

जटिल बन्दै पशुमा बाँझोपन

काठमाडौं । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै...


Dhadingpost

गाउँपालिका अध्यक्ष, आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने

ललितपुर । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ । वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली...


Dhadingpost

मिनी टिलर किन्दा साढे ४३ लाख अनियमितता

किसानका लागि कृषि उपकरण खरिदमा साढे ४३ लाख अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसचिव, उपसचिव र अधिकृतसहित पाँचविरुद्ध मुद्दा दायर गरेको छ । लुम्बिनी प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि...


Dhadingpost

माधव नेपालद्वारा गठबन्धन छाड्ने चेतावनी

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको...


Dhadingpost

स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग अनिश्चित

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर र साइट नै भत्किँदासमेत अवरूद्ध नभएको नागढुंगा सुरूङमार्ग निर्माण ५ दिनदेखि ठप्प भएको छ । सुरूङमार्गमाथि पर्ने जग्गाको मुआब्जा, सडक कालोपत्र तथा फुटबल रंगशाला...


Dhadingpost

सत्तारूढ गठबन्धनमा गडबडीको संकेत

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा...


Dhadingpost

घरदैलो अभियान सञ्चालन नहुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ । आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको...


Dhadingpost

केन्द्रमा तालमेल, जिल्लामा बेमेल

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका...


Dhadingpost

निर्वाचन सारिए देश दुर्घटनामाः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् । मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक कार्यक्रममा...


Dhadingpost

‘ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू’ गठबन्धन

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।...


Dhadingpost

बूढीगण्डकी आयोजनामा ४० अर्ब खर्च भै सक्यो, अब २ वर्ष लगानी जुटाउन लाग्ने

काठमाडौं । चिनियाँ निर्माता कम्पनी गेजुवासँगको सम्झौता सरकारले तोडेको छ । चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना नेपाल आफैंले बनाउने निर्णय सहित गेजुवासँगको सम्झौता तोडेको हो...


Dhadingpost

अर्थमन्त्री हटाउन चाहन्थे देउवा, हटाए गभर्नर

काठमाडौं । मुलुकमा आर्थिक सुधारका संकेत नदेखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघिसम्म अर्थमन्त्री जनार्दन शर्मालाई हटाउने मनस्थितिमा थिए । कांग्रेसनिकट अर्थविद् मात्र होइन, सरोकारवाला निकायका अधिकारीहरूको सुझावका आधारमा अर्थमन्त्री बदल्ने विषयमा...


Dhadingpost

एमालेका उम्मेदवार धमाधम सिफारिस: जिल्लाबाट नाम सिफारिस गर्न ३० चैतसम्म म्याद

काठमाडौं । स्थानीय निर्वाचनका लागि एमालेका सम्बन्धित कमिटीले उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । कतिपय ठाउँमा सर्वसम्मत भएका छन् भने अधिकांश आकांक्षीको नाम सिफारिस गरिएको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका,...


Dhadingpost

x