सिम्लेमाः दोस्रो खुला नकआउट फुटबल प्रतियोगिता हुने

धादिङ । भाषा, धर्म, संस्कार–संस्कृतिको संरक्षण तथा गाउँ विकासमा योगदान पुर्‍याउँदै समुदायबीच एकता बलियो बनाउन स्थापना भएको जनजागरण तमु समाज सिम्लेले दोस्रो ६–ए–साइड खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको...


Dhadingpost

अशक्त नागरिकको घरमै पुगेर सेवा: वडा अध्यक्ष धर्मराज भण्डारीको जनमुखी पहल

धादिङ । नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार)ले अशक्त, असहाय तथा अपांगता भएका नागरिकलाई घरमै पुगेर सेवा दिने परम्परा निरन्तरता दिँदै जनमुखी नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गरेका छन्...


Dhadingpost

एडभान्स एकेडेमीमा टेक्वान्दो ग्रेडिङ सुरु, विद्यार्थीको आत्मबल र अनुशासनमा टेवा

धादिङ । एडभान्स एकेडेमीमा सोमबारदेखि सुरु भएको ‘टेक्वान्दो ग्रेडिङ’ कार्यक्रम सुरु भएकाे छ । पहिलो दिन कक्षा पाँच र कक्षा छमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।...


Dhadingpost

एड्भान्स पोएट आइडल–२०८२ को छनोट चरण सम्पन्न

८५ विद्यार्थी सहभागी, २० उत्कृष्ट अन्तिम चरणतर्फ धादिङ । “बुक फ्री फ्राइडे” कार्यक्रमअन्तर्गत एड्भान्स एकेडेमीले आयोजना गरेको एड्भान्स पोएट आइडल–२०८२ को छनोट चरण उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ । कक्षा...


Dhadingpost

स्वमूल्याङ्कनको उत्कृष्टता र जनजीवनको वास्तविकता: नीलकण्ठ नगरपालिकाको कथा

कागजमा उत्कृष्ट, सडकमा चुनौती चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानादेखि चुरे भारतसम्म फैलिएको जिल्ला धादिङको सदरमुकाम-जसलाई स्मार्ट सिटीको नामले पनि चिनिन्छ-त्यहाँ एउटा नगर छ, जसलाई कागजका अक्षरहरूले देशकै उत्कृष्ट ठहर्याएका छन्...


Dhadingpost

लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र शुद्ध खानेपानी वितरण

धादिङ । हरितालिका तीजको अवसरमा लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले आज निःशुल्क स्वास्थ्य परीक्षण, जलपान वितरण र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आयोजित...


Dhadingpost

नीलकण्ठ र बेनीघाट रोराङमा नयाँ प्रमुख प्रशासकिय अधिकृतको आगमन

धादिङ । देशभर उत्कृष्ट पालिकाका रूपमा मानिएका धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत (Chief Administrative Officer) सरुवा भएका छन् । नीलकण्ठका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी...


Dhadingpost

देशकै उत्कृष्ट घोषणा भए पनि नीलकण्ठका स्थानीय रुष्ट

धादिङ । स्थानीय तहको संस्थागत क्षमता मूल्याङ्कनमा धादिङको नीलकण्ठ नगरपालिका यस वर्ष पनि देशकै उत्कृष्ट बनेको छ । गत वर्ष ९२.५० अंक प्राप्त गरी प्रथम बनेको नीलकण्ठले यसपटक ९३.५ अंकसहित...


Dhadingpost

नीलकण्ठ नगरपालिका : फेरि पनि देशकै उत्कृष्ट

धादिङ । स्थानीय तहको संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा धादिङको नीलकण्ठ नगरपालिका यस वर्ष पनि उत्कृष्ट ठहरिएको छ । सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य र विकासजस्ता सूचकमा प्रगति गर्दै नीलकण्ठले देशभरका...


Dhadingpost

एड्भान्स एकेडेमीमा बुक–फ्री डे अन्तर्गत विभिन्न प्रतियोगिता सम्पन्न

धादिङ । एड्भान्स एकेडेमीले २०८२ भदौ महिनाको पहिलो शुक्रबार बुक–फ्री डे अन्तर्गत विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । बुबाको मुख हेर्ने (कुशेँ औंसी) दिनको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा प्रि–प्राइमरीदेखि...


Dhadingpost

पाँचौँ कुपा कप असोज ११ देखि, फुटबल र दौडमा पुरस्कार वृद्धि

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा गाउँको कुपा खेलमैदानमा आगामी असोज ११ देखि २१ गतेसम्म पाँचौं कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता र असोज २१ मा खुल्ला मिनी दौड प्रतियोगिता हुने...


Dhadingpost

सरकारले धादिङका दुईसहित ६ स्थानीय तहलाई सम्मान गर्ने

धादिङ । सरकारले धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ सहित ६ स्थानीय तहलाई सम्मान गर्ने भएको छ। आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा...


Dhadingpost

सन्तोष लम्साल सर्वाधिक मत प्राप्त गर्दै एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर्समा निर्वाचित

धादिङ । गैरआवासीय नेपाली संघ अमेरिकाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को २०२५–२०२७ कार्यकालका लागि धादिङ नीलकण्ठ–९ घर भई टेक्सास बस्दै आएका सन्तोष लम्साल सर्वाधिक मत प्राप्त गर्दै एनआरएनए अमेरिकाको बोर्ड...


Dhadingpost

एनएमएमा धादिङका माधव धमलाको उम्मेदवारी

धादिङ । नेपाल पर्वतारोहण संघ (NMA) को अध्यक्ष पदका उम्मेदवार फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको समूहबाट धादिङका माधवकुमार धमलाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । विश्व कीर्तिमानी आरोही, पर्वतारोहण...


Dhadingpost

मण्डली फ्रुटको ‘जुस हब’ धादिङबेसीमा आजबाट सञ्चालनमा

धादिङ । काठमाडौंको कुलेश्वरमा मण्डली फ्रुट सेन्टर सञ्चालन गरिरहेका धादिङका पुरुषोत्तम घिमिरेले कलंकीपछि धादिङबेसीमा पनि ‘जुस हब’ को शाखा विस्तार गरेका छन् । स्वदेशी तथा विदेशी ताजा फलफूल होलसेल मूल्यमा...


Dhadingpost

राष्ट्रिय युवा संघको खुला ब्याडमिन्टन: धादिङका राम-लक्ष्मणको जोडीले जित्यो

धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगितामा धादिङले जितेको छ । प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै खेलाडी...


Dhadingpost

धादिङबेसीमा युवा संवाद गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाईयो

धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा आज धादिङबेसीस्थित सिटीहलमा ‘नगर युवा संवाद कार्यक्रम’ गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । नीलकण्ठ नगरपालिका रोजगार सेवा केन्द्र शाखा प्रमुख अर्जुन कुमार श्रेष्ठका अनुसार...


Dhadingpost