एसईई २०८२: धादिङबाट ५ हजार ४६ विद्यार्थी परीक्षामा सहभागी हुने

धादिङ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट ५ हजार ४६ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ...


Dhadingpost

कारागारबाट फरार अभियुक्त धादिङबाट पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–१ का २२ वर्षीय जगतबहादुर बुढाथोकी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुढाथोकी जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका थिए ।...


Dhadingpost

धादिङका आठ जना सांसद

धादिङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट धादिङ जिल्लासँग सम्बन्धित आठ जना सांसद बन्न सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना, नेकपा (एमाले) बाट २ जना...


Dhadingpost

एमालेको समानुपातिकतर्फ धादिङबाट दुई जना सांसद बने

धादिङ । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको नाम टुंगो लगाएसँगै धादिङबाट दुई जना सांसद बनेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको...


Dhadingpost

नीलकण्ठ–१२ मा बृहत खानेपानी आयोजनाको काम जारी, ५५० घरधुरी लाभान्वित हुने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ मा बृहत खानेपानी आयोजनाको काम जारी छ । करिब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना सम्पन्न भएपछि नयाँ बस्तीका करिब ५५० घरधुरी प्रत्यक्ष...


Dhadingpost

‘न्यूनतम रोजगारी’ कार्यक्रम के हो ? धादिङका स्थानीय तहले आवेदन मागे, कस्तो काम गर्नुपर्छ ?

धादिङ । धादिङसहित देशभरका स्थानीय तहहरूले यो साता ‘न्यूनतम रोजगारी’ कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकबाट आवेदन मागेका छन् । स्थानीय तहले बेरोजगार नागरिकको विवरण संकलन गर्न आवेदन आह्वान गरेका हुन् ।...


Dhadingpost

त्रिपुरासुन्दरीस्थित श्री नृसिंह धाममा ‘पुरुषोत्तम महोत्सव’ हुने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित श्री नृसिंह धाममा आगामी पुरुषोत्तम (अधिक) महिनाको अवसर पारेर विशेष धार्मिक महोत्सव आयोजना गरिने भएको छ । बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थलमा अवस्थित...


Dhadingpost

रुवीभ्याली–५ लापामा विपन्न चार परिवारलाई खाद्यान्न सहयोग

धादिङ । रुवीभ्याली गाउँपालिका–५ लापामा आर्थिक रूपमा कमजोर चार परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ। स्थानीय स्तरमा गरिएको सहयोगमार्फत ती परिवारलाई राहत उपलब्ध गराइएको हो। स्थानीय युवा सुदिप तामाङको नेतृत्वमा...


Dhadingpost

धादिङमा २ हजारभन्दा बढी निर्वाचन प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ

धादिङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइएका निर्वाचन प्रहरीलाई धादिङमा औपचारिक रूपमा बिदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी तथा इलाका प्रहरी...


Dhadingpost

चुनावपछि पनि जनतामाझ पुग्दै आशिका तामाङ, टोल–टोलमा धन्यवाद कार्यक्रम

धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी आशिका तामाङ यतिबेला मतदातालाई धन्यवाद दिन टोल–टोलमा पुगिरहेकी छन् । परम्परागत रूपमा कम्युनिस्ट प्रभाव रहेको क्षेत्र मानिने धादिङ–१...


Dhadingpost

धादिङबेसीमा ४ ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिता हुने

धादिङ । धादिङबेसीमा ‘प्रथम सिद्धलेक स्पोर्ट्स कप’ पुरुष पार्क (४ ए साइड) भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । चैत्र १२ देखि १२ गते सम्म हुन लागेको यो प्रतियोगिता Siddhalek...


Dhadingpost

धादिङकी बसुमाया तामाङ समानुपातिक सांसद बन्ने लगभग निश्चित

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङकी बसुमाया तामाङ समानुपातिकतर्फबाट संघीय सांसद बन्ने लगभग निश्चित भएको बताइएको छ। रास्वपाका एक नेताले धादिङपोष्टलाई दिएको जानकारी अनुसार बसुमाया तामाङ आगामी प्रतिनिधि...


Dhadingpost

रोजगारीका लागि आवेदन दिन बेनिघाट रोराङको आह्वान

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले न्यूनतम रोजगारी कार्यक्रममा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको रोजगारीको हक...


Dhadingpost

हिलेपोखरी आधारभूत विद्यालयले ३६ औँ वार्षिकी मनाउँदै, यस्तो छ विद्यालयको विगत र वर्तमान

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा रहेको हिलेपोखरी आधारभूत विद्यालयले आगामी चैत १ गते विशेष कार्यक्रमका साथ ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयका शिक्षक...


Dhadingpost

चिलाउने किराको आतंक : ल्याक्चेकुण्ड आविका विद्यार्थीलाई एलर्जी

धादिङ । धादिङ जिल्लाको खनियाबास गाउँपालिकामा रहेको ल्याक्चेकुण्ड आधारभूत विद्यालयमा चिलाउने किराको समस्या बढेपछि विद्यार्थीहरूले प्रधानाध्यापकको ध्यानाकर्षण गराएका छन्। विद्यालय परिसर वरिपरि रहेका उत्तिसका रुखबाट निस्किएको सेतो किराको चिलाउने झुस...


Dhadingpost

धादिङ समानुपातिकमा पनि घण्टी मय

धादिङ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धादिङ जिल्लाको समानुपातिक मतको अन्तिम परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले सबैभन्दा धेरै ६८ हजार ७०५ मत प्राप्त गर्दै पहिलो...


Dhadingpost

धादिङ–१ मा प्रत्यक्षभन्दा समानुपातिकमा फरक मत परिणाम

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । तर दुवै प्रणालीमा दलहरूले पाएको मत परिणाम...


Dhadingpost