धादिङका किसानलाई पुरुषोत्तमको आग्रहः “तपाईं फलफूल उत्पादन गर्नोस्, बजारमा पुर्‍याउने जिम्मा हाम्रो

धादिङ । धादिङ नीलकण्ठका स्थायी बासिन्दा पुरुषोत्तम घिमिरेले धादिङका किसानलाई फलफूल उत्पादनमा ध्यान दिन आग्रह गरेका छन्। उनले भनेका छन्, “फलफूल उत्पादन गर्नुस्, बजारमा पुर्‍याउने जिम्मा हामी लिन्छौँ।” काठमाडौंको कुलेश्वर...


Dhadingpost

एड्भान्सकाे ‘बुक फ्री डे’ अन्तर्गत वक्तृत्वकलामा, संगम लम्साल प्रथम

धादिङ । ‘बुक फ्री डे’ कार्यक्रमअन्तर्गत आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा कक्षा १० का संगम लम्सालले प्रथम स्थान हासिल गरेका छन्।प्रतियोगितामा खुसी राणा मगर द्वितीय तथा रविका तामाङ तृतीय...


Dhadingpost

नेकपा–एकता र अबको भूमिका

जेनेरेसन (पुस्ता) बीचको विद्रोह र आन्दोलनले अहिले नेपालको राजनीतिक दल र समग्र राजनीतिक अवस्थालाई तरङ्गित बनाएको छ। यसले दलहरूको नेतृत्व परिवर्तन र ध्रुवीकरणको विषयमा व्यापक हलचल ल्याएको छ, जसका कारण...


Dhadingpost

विप्लव नेकपाको प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ। प्रदर्शनपछि भृकुटी मण्डपमा आयोजित सभामा सर्वपक्षीय अन्तरिम सरकारको गठनको माग गरिएको छ। सभालाई सम्बोधन गर्दै...


Dhadingpost

धादिङका डा. गणेश ढुंगाना क्यानडाको प्रतिष्ठित विश्वविद्यालय UBC मा पोस्टडोक्टरल फेलो

धादिङ । धादिङका युवा अनुसन्धानकर्ता डा. गणेश ढुंगाना क्यानडाको प्रतिष्ठित युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया (University of British Columbia – UBC) मा पोस्टडोक्टरल रिसर्च फेलो बनेका छन्। डा. ढुंगानाले विपद् व्यवस्थापन...


Dhadingpost

चिमचोकमा कन्यादेवी माई मेला तथा भलिबल प्रतियोगिता हुँदै

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–३ चिमचोकमा कन्यादेवी माई मेला तथा भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। स्थानीय संस्कृति, खेलकुद र सामुदायिक एकता प्रवर्द्धन गर्ने उद्देश्यका साथ कन्यादेवी माई मेला समिति,...


Dhadingpost

धादिङमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन ४६५ स्वयंसेविका परिचालन

धादिङ । देशभर सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। धादिङमा यस अभियानका लागि ४६५ केन्द्रमा...


Dhadingpost

लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको ८औं जिल्ला अधिवेशन कार्तिक २२ मा हुने

धादिङ । “हाम्रो अभियान — लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति धादिङले आफ्नो १७औं...


Dhadingpost

दश दल एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन – प्रचण्ड संयोजक, माधव सह–संयोजक

काठमाडौं । दशवटा कम्युनिस्ट दलहरू एक भएर बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल चयन भएका छन्। राजधानीको भृकुटीमण्डपमा आयोजित एकता सभाबाट दुवै नेताहरूको...


Dhadingpost

रामकुमारी झाँक्री सहितका नेताहरु एमालेमै फर्किने

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने अन्तिम तयारी गरेका छन्...


Dhadingpost

ICC लिग–२ : यूएईविरुद्ध सान्त्वना जितकाे खोजीमा नेपाल

काठमाडौं । लगातार तीन खेलमा हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) हुने लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध सान्त्वना जितकाे खोजीमा मैदानमा उत्रँदैछ। खेल बिहान ११:१५ बजे दुबईस्थित आईसीसी...


Dhadingpost

धादिङका स्वास्थ्यकर्मी एउटै भर्चुअल मञ्चमा जोडिँदै

धादिङ । धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ धादिङ स्वास्थ्यकर्मी अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। धादिङमा...


Dhadingpost

एमाले धादिङको सचिवालय बैठक सम्पन्न, तीन चरणको कार्यक्रम घोषणा

धादिङ । नेकपा (एमाले) धादिङको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले पार्टी सुदृढीकरणका लागि तीन चरणमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकका अनुसार, आगामी कार्तिक २२ गते जिल्लाका...


Dhadingpost

सपोर्ट धादिङ फुटबल एकेडेमीद्वारा फुटबल प्रशिक्षण सुरु

धादिङ ।धादिङ सपाेर्ट फुटबल एकेडेमीले फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ६ देखि २३ वर्ष उमेर समूहका बालबालिका र युवाहरूका लागि सञ्चालन गरिएको यो प्रशिक्षण कार्यक्रम हरेक शनिबार साँझ ३...


Dhadingpost

माओवादी केन्द्रको बैठकले पार्टी एकताको एजेन्डा पारित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताको एजेन्डा पारित गरेको छ। बैठकमा समितिका संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठ ले एकतासम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रस्तुत...


Dhadingpost

जनार्दन शर्मा: “प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डमाथि माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्। शर्माले पत्रकार सम्मेलनमार्फत माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)...


Dhadingpost

कात्तिक २० र २१ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

काठमाडौं । यही कात्तिक २० र २१ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। नेपाल सरकारकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...


Dhadingpost