उम्मेदवार आशिका तामाङले गजुरी २ वडा कार्यालयमा मतदान गरिन्

धादिङ । धादिङ क्षेत्र नम्बर १ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ ले गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी छिन् । मतदानपछि उनले...


Dhadingpost

राजेन्द्र प्रसाद पाण्डेले १० बजे गजुरी २ वडा कार्यालय मतदान केन्द्रमा गर्दै

धादिङ । धादिङ क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आज बिहान १० बजे गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।...


Dhadingpost

धादिङ २ का कांग्रेस उम्मेदवार रमेश धमलाले मनरुपीबाट गरे मतदान

धादिङ । धादिङ क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला ले आज मनरुपी माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। बिहान निर्धारित समयमै मतदान केन्द्रमा पुग्नुभएका धमलाले आफ्नो...


Dhadingpost

धादिङका दुई निर्वाचन क्षेत्रमा कति छन् मतदाता ? पूर्ण विवरणसहित

धादिङ । धादिङ जिल्लामा कुल २ लाख ७५ हजार २८० मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा क्षेत्र नं. १ भन्दा बढी...


Dhadingpost

मौन अवधि सुरु : ४८ घण्टा चुपचाप, के गर्न पाइन्छ–के पाइँदैन ?

धादिङ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएसँगै अब दल तथा उम्मेदवारको पक्षमा कुनै पनि प्रकारका प्रचार–प्रसार गर्न नपाइने भएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि लागू...


Dhadingpost

धादिङमा एमाले–कांग्रेसलाई झड्का : गोगनपानीबाट ३३ जना नेकपामा प्रवेश

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गोगनपानीबाट एमाले र कांग्रेससँग आबद्ध ३३ जना कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा राजेन्द्र तामाङ, सविन तामाङ, सुकमान तामाङ, रविन तामाङ,...


Dhadingpost

रामबहादुर भण्डारीको घरदैलो आज नीलकण्ठ–७ बाट सुरु

धादिङ । नेकपा धादिङ २ का उम्मेदवार रामबहादुर भण्डारी ले प्रचार प्रसारको अन्तिम दिन आज आफ्नो घरदैलो अभियान नीलकण्ठ–७ बाट सुरु गरेका छन्। जिउँदै सहिदका रुपमा चिनिएका भण्डारीले आम नागरिकलाई...


Dhadingpost

धादिङबेसीमा कांग्रेसको मोटरसाइकल र्याली सम्पन्न

धादिङ । नेपाली कांग्रेस धादिङ २ ले आफ्नो उम्मेदवार रमेश धमला को समर्थनमा आज धादिङबेसीमा भव्य मोटरसाइकल र्याली आयोजना गरेको छ । धादिङबेसीबाट सुरु भएको र्याली ससाह हुँदै पुनः धादिङबेसी...


Dhadingpost

कोलोराडोमा हर्षोल्लासका साथ होली मनाइयो

नातिबाबु भट्ट, कोलोराडो (अमेरिका) ।अमेरिकाको कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी समुदायले बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव तथा असत्य माथि सत्यको विजयको सन्देश दिने होली पर्व हर्षोल्लासका साथ मनाएका छन्।...


Dhadingpost

फागु पूर्णिमा (होली) आज मनाइँदै : असत्यमाथि सत्यको विजयको प्रतीक

काठमाडौं । आज देशभर हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ । रङ्ग र सद्भावको पर्वका रूपमा परिचित होलीले असत्यमाथि सत्यको विजय भएको सन्देश दिने धार्मिक तथा सांस्कृतिक विश्वास...


Dhadingpost

नेपाली समाज अमेरिका द्वारा चिमचोकका विद्यार्थीलाई ट्र्याकसुट वितरण

धादिङ । नेपाली समाज अमेरिकाको सहयोगमा गंगाजमुना गाउँपालिका–३ स्थित चिमचोक माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई करिब २ लाख १७ हजार ६...


Dhadingpost

धनबहादुर घलेको साङकोषबाट आजको घरदैलो सुरु

धादिङ । धादिङ क्षेत्र नं. २ का सूर्यध्वजाबाहक उम्मेदवार धनबहादुर घलेले नीलकण्ठ–१२ बाट आफ्नो घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेका छन् । उत्साहपूर्वक मतदाता भेट्दै, उहाँले नागरिकका समस्या, गुनासो...


Dhadingpost

वासुदेव दुबाडीको राजीनामा हल्ला मात्र : राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ जिल्ला कार्यसमितिले वासुदेव दुबाडीले पार्टी परित्याग गरेको भन्ने समाचार भ्रामक भएको जनाएको छ। जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत...


Dhadingpost

धादिङमा होटल राति ८ बजे बन्द हुने

धादिङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै धादिङ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन होटल व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।...


Dhadingpost

आशिका तामाङ ले भनेको ‘धरपकड’ घटना के हो ?

धादिङ । धादिङ–१ की उम्मेदवार आशिका तामाङले आफ्ना कार्यकर्तामाथि धरपकड भएको तथा गाडीमाथि आक्रमण गरिएको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उक्त घटनाबारे विभिन्न टिकाटिप्पणी सुरु भएको छ । आशिका तामाङले...


Dhadingpost

एड्भान्स एकेडेमीमा अभिभावक मनोपरामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । एड्भान्स एकेडेमीद्वारा आयोजित एकदिने अभिभावक मनोपरामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । “सजग अभिभावक, सुरक्षित भविष्य” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कक्षा १ देखि ९ सम्म...


Dhadingpost

नेपाली कांग्रेस धादिङद्वारा समाचारप्रति आपत्ति

धादिङ । नेपाली कांग्रेस धादिङले ‘दियोपोस्ट’ अनलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रमेश प्रसाद धमला...


Dhadingpost