रास्वपा बैठकको निर्णय सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज ७ र ८ गते सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरी विभिन्न प्रस्ताव पारित गरिएको...


Dhadingpost

आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता पुनः सुरु

काठमाडौं । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पुनः सुरु भएको छ । निर्वाचन आयोगको निर्णयअनुसार आगामी २०८२ साल कार्तिक ३०...


Dhadingpost

दशैं–तिहारमा शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले आगामी विजयादशमी, शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लावासीलाई शान्ति सुरक्षासहित सुरक्षित र मर्यादित तरिकाले पर्व मनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयका...


Dhadingpost

एड्भान्स एकेडेमीमा दशैं विशेष कार्यक्रम सम्पन्न

धादिङ । नीलकण्ठ–३ धादिङबेसीस्थित एड्भान्स एकेडेमीले दशैं विशेष कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आयोजित कार्यक्रममा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई टिका–जमरा लगाई दशैंको शुभकामनासहित विदा गरिएको...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि २६ जना छनोट

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले असोज २४ गते आयोजना गर्ने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि १३ स्थानीय तहबाट २६ जना विद्यार्थी छनोट भएका छन् । समाजका प्रवक्ता सुदीप भूषण अर्यालका अनुसार,...


Dhadingpost

डा. नवीनबन्धु पहाडी लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित

धादिङ । नेपाली भाषा, साहित्य, संस्कृति र वाङ्मयको संरक्षण, प्रवर्द्धन र विकासमा सक्रिय लोमश वाङ्मय प्रतिष्ठानले धादिङका प्रख्यात साहित्यकार तथा शिक्षाविद् डा. नवीनबन्धु पहाडी (दाहाल) लाई सम्मान गरेको छ ।...


Dhadingpost

गजुरीले तीन दिन काठमाडौंबाट फर्कनेहरूका लागि निःशुल्क यातायात सुविधा दिने

धादिङ । दशैं २०८२ लाई लक्षित गर्दै गजुरी गाउँपालिकाले गाउँवासीलाईकाठमाडौंबाट घर फर्कनका लागि सहजता प्रदान गर्न तीन दिन निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको छ। गाउँपालिकाको सूचनाअनुसार तोकिएको मिति, समय...


Dhadingpost

धादिङ समाज कतारद्वारा डा. नवराज लम्साल सम्मानित

धादिङ । आफ्नो नयाँ महाकाव्य ‘कल्प’ विमोचनका लागि कतार पुगेका प्राध्यापक डा. नवराज लम्साललाई धादिङ सेवा समाज कतारले एक विशेष समारोहमार्फत सम्मान गरेको छ । लम्साल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज...


Dhadingpost

जनआवाज युवा क्लबद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटस्थित जनआवाज युवा क्लबले चौमासिक नियमित बैठकको अबसरमा एसईई (SEE) परीक्षा २०८०/८१ र २०८१/८२ मा नियमित तर्फ उत्तीर्ण भएका विद्यार्थीलाई विशेष सम्मान गरेको छ। क्लब परिवारका...


Dhadingpost

निरञ्जना मा.वि. मार्पाकमा “भूतपूर्व विद्यार्थी छात्रवृत्ति कोष” स्थापना

धादिङ । धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका–१ मा अवस्थित निरञ्जना माध्यमिक विद्यालय, मार्पाकमा भूतपूर्व विद्यार्थी र शिक्षकहरूले संयुक्त पहलमा "भूतपूर्व विद्यार्थी छात्रवृत्ति कोष" स्थापना गरेका छन् । २०५६ सालभन्दा अघि...


Dhadingpost

दशैं सुरु, आज घटस्थापना

काठमाडौं । नेपालीहरूको महान् चाड दशैं आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घर–घरमा घटस्थापना गरेर नौ दिनसम्म दुर्गा पूजा गर्ने परम्परा रहिआएको छ। आज बिहानै पूजा–पाठ गरी...


Dhadingpost

बुढाथुममा पण्डित दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

धादिङ । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण गरेका छन् । बुढाथुमको लिखुरे चौतारोमा निर्माण गरिएको प्रतीक्षालयमा हाल स्वर्गीय...


Dhadingpost

डा. नवीनबन्धु पहाडी लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुने

धादिङ । नेपाली भाषा, साहित्य, संस्कृति र वाङ्मयको संरक्षण, प्रवर्द्धन र विकासका लागि सक्रिय लोमश वाङ्मय प्रतिष्ठानले धादिङका साहित्यकार तथा शिक्षाविद् डा. नवीनबन्धु पहाडी (दाहाल) लाई सम्मान गर्ने भएको छ...


Dhadingpost

वडा अध्यक्ष ठाकुर गुरुङको पहलमा संकलित २५ लाख, मृगौला पीडित मिनालाई हस्तान्तरण

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–१ का वडा अध्यक्ष ठाकुर गुरुङको पहलमा संकलित करिब २५ लाख रुपैयाँ मृगौला पीडित मिनालाई हस्तान्तरण गरिएको छ । निमार्चोकका यमबहादुर थापा मगर (अर्जुन) की २५...


Dhadingpost

बेनीघाट रोराङमा ३४० शिक्षक, ४७ विद्यार्थी र ५४ विद्यालय सम्मानित

धादिङ । संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा बेनीघाट रोराङ गाउँपालिकाले शुक्रबार भव्य शैक्षिक सम्मान समारोह सम्पन्न गरेको छ । पालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ को अध्यक्षतामा...


Dhadingpost

धादिङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा रविन भुजेल चयन

धादिङ । नेपाल तेक्वान्दो संघअन्तर्गत धादिङ जिल्ला तेक्वान्दो संघको चौथो जिल्ला अधिवेशनले रविन भुजेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । थाक्रे–८ स्थित पाथीभारा होटलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा गौतम श्रेष्ठ, सचिवमा...


Dhadingpost

धादिङबेसीमा एमालेको बृहत् र्‍याली र कोणसभा सम्पन्न

धादिङ । नेकपा एमाले धादिङले संविधान दिवसको अवसरमा शुक्रबार धादिङबेसीमा बृहत् र्‍याली तथा कोणसभा सम्पन्न गरेको छ । एमाले धादिङका अध्यक्ष भूमीप्रसाद त्रिपाठीले नेपाली जनताको रगतले लेखिएको संविधानको रक्षार्थ सडकमा...


Dhadingpost