नीलकण्ठ–१२ मा बृहत खानेपानी आयोजनाको काम जारी, ५५० घरधुरी लाभान्वित हुने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ मा बृहत खानेपानी आयोजनाको काम जारी छ । करिब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना सम्पन्न भएपछि नयाँ बस्तीका करिब ५५० घरधुरी प्रत्यक्ष...


Dhadingpost

‘न्यूनतम रोजगारी’ कार्यक्रम के हो ? धादिङका स्थानीय तहले आवेदन मागे, कस्तो काम गर्नुपर्छ ?

धादिङ । धादिङसहित देशभरका स्थानीय तहहरूले यो साता ‘न्यूनतम रोजगारी’ कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकबाट आवेदन मागेका छन् । स्थानीय तहले बेरोजगार नागरिकको विवरण संकलन गर्न आवेदन आह्वान गरेका हुन् ।...


Dhadingpost

त्रिपुरासुन्दरीस्थित श्री नृसिंह धाममा ‘पुरुषोत्तम महोत्सव’ हुने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित श्री नृसिंह धाममा आगामी पुरुषोत्तम (अधिक) महिनाको अवसर पारेर विशेष धार्मिक महोत्सव आयोजना गरिने भएको छ । बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थलमा अवस्थित...


Dhadingpost

आज पनि पानी पर्ने, चैत १ पछि अर्को प्रणाली सक्रिय हुने

काठमाडौँ । हिजो बेलुकी देशका विभिन्न जिल्लामा वर्षा भएको छ । धादिङ, चितवन, कास्की, लमजुङ, तनहुँ, इलाम, संखुवासभा लगायतका क्षेत्रमा ठूलो पानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...


Dhadingpost

रुवीभ्याली–५ लापामा विपन्न चार परिवारलाई खाद्यान्न सहयोग

धादिङ । रुवीभ्याली गाउँपालिका–५ लापामा आर्थिक रूपमा कमजोर चार परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ। स्थानीय स्तरमा गरिएको सहयोगमार्फत ती परिवारलाई राहत उपलब्ध गराइएको हो। स्थानीय युवा सुदिप तामाङको नेतृत्वमा...


Dhadingpost

धादिङमा २ हजारभन्दा बढी निर्वाचन प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ

धादिङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइएका निर्वाचन प्रहरीलाई धादिङमा औपचारिक रूपमा बिदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी तथा इलाका प्रहरी...


Dhadingpost

चुनावपछि पनि जनतामाझ पुग्दै आशिका तामाङ, टोल–टोलमा धन्यवाद कार्यक्रम

धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी आशिका तामाङ यतिबेला मतदातालाई धन्यवाद दिन टोल–टोलमा पुगिरहेकी छन् । परम्परागत रूपमा कम्युनिस्ट प्रभाव रहेको क्षेत्र मानिने धादिङ–१...


Dhadingpost

धादिङबेसीमा ४ ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिता हुने

धादिङ । धादिङबेसीमा ‘प्रथम सिद्धलेक स्पोर्ट्स कप’ पुरुष पार्क (४ ए साइड) भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । चैत्र १२ देखि १२ गते सम्म हुन लागेको यो प्रतियोगिता Siddhalek...


Dhadingpost

टी–२० विश्वकप पुरस्कार: नेपालले पायो करिब ३ करोड ७७ लाख

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले दसौँ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी २० राष्ट्रलाई कुल ११.२५ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६५ करोड रुपैयाँ) पुरस्कार रकम वितरण गरेको...


Dhadingpost

धादिङकी बसुमाया तामाङ समानुपातिक सांसद बन्ने लगभग निश्चित

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङकी बसुमाया तामाङ समानुपातिकतर्फबाट संघीय सांसद बन्ने लगभग निश्चित भएको बताइएको छ। रास्वपाका एक नेताले धादिङपोष्टलाई दिएको जानकारी अनुसार बसुमाया तामाङ आगामी प्रतिनिधि...


Dhadingpost

रोजगारीका लागि आवेदन दिन बेनिघाट रोराङको आह्वान

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले न्यूनतम रोजगारी कार्यक्रममा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको रोजगारीको हक...


Dhadingpost

हिलेपोखरी आधारभूत विद्यालयले ३६ औँ वार्षिकी मनाउँदै, यस्तो छ विद्यालयको विगत र वर्तमान

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा रहेको हिलेपोखरी आधारभूत विद्यालयले आगामी चैत १ गते विशेष कार्यक्रमका साथ ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयका शिक्षक...


Dhadingpost

चिलाउने किराको आतंक : ल्याक्चेकुण्ड आविका विद्यार्थीलाई एलर्जी

धादिङ । धादिङ जिल्लाको खनियाबास गाउँपालिकामा रहेको ल्याक्चेकुण्ड आधारभूत विद्यालयमा चिलाउने किराको समस्या बढेपछि विद्यार्थीहरूले प्रधानाध्यापकको ध्यानाकर्षण गराएका छन्। विद्यालय परिसर वरिपरि रहेका उत्तिसका रुखबाट निस्किएको सेतो किराको चिलाउने झुस...


Dhadingpost

बाँदरलाई यातना दिने युवक पक्राउ

काठमाडौं । बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । खेतबारीको बालीनाली जोगाउन बनाइएको पासोमा परेका बाँदरलाई थुनेर कुकुर लगाएर यातना दिएको...


Dhadingpost

धादिङ समानुपातिकमा पनि घण्टी मय

धादिङ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धादिङ जिल्लाको समानुपातिक मतको अन्तिम परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले सबैभन्दा धेरै ६८ हजार ७०५ मत प्राप्त गर्दै पहिलो...


Dhadingpost

नयाँ संसद् घण्टीमय, प्रत्यक्षमा रास्वपाले जित्यो १२५ सिट

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दै नयाँ संसद्मा सबैभन्दा ठूलो...


Dhadingpost

धादिङ–१ मा प्रत्यक्षभन्दा समानुपातिकमा फरक मत परिणाम

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । तर दुवै प्रणालीमा दलहरूले पाएको मत परिणाम...


Dhadingpost

1 2 3 55