कक्षा १२ को परीक्षा २१ गतेदेखि सञ्चालन हुने

काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन...


Dhadingpost

औषधि व्यवस्था विभागद्वारा यी २ वटा औषधि प्रयोग नगर्न र अनुरोध

काठमाडौं । औषधि व्यवस्था विभागले ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि बिक्रीरवितरण तथा प्रयोग नगर्न /नगराउन सबैलाई अनुरोध गरेको छ । पेटसम्बन्धी समस्या निको पार्ने दुई...


Dhadingpost

कक्षा १२ को परीक्षा अन्योल, बोर्डको बैठक आज

काठमाडौं । ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण अन्योलमा छ । शिक्षामन्त्रीको राजीनामापछि पेचिलो भनेको शिक्षक आन्दोलनबिच परीक्षा हुन्छरहुँदैन निश्चित छैन । राष्ट्रिय परीक्षा बोर्डले यसबारे...


Dhadingpost

रुवी भ्याली गाउँपालिकाद्वारा पूर्ण खोप सुनिश्चित प्रमाणिकरण

धादिङ । धादिङ जिल्लाका १३ वटा स्थानीय तह मध्ये रुवी भ्याली गाउँपालिकाले पहिलो पटक पन्ध्र महिना उमेर सम्मका बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि पूर्ण खोपयुक्त पालिकाको रुपमा प्रमाणीकरण तथा प्रतिवद्दता कार्यक्रम...


Dhadingpost

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको सह-कोषाध्यक्षमा धादिङका हरिराम घिमिरे निर्वाचित

धादिङ । विश्वभर छरिएर रहेका नेपाली सेफहरूलाई एउटै मञ्च अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (INCS) को सह-कोषाध्यक्षमा धादिङ ज्वालामुखी १ मझुवाटारका हरिराम घिमिरे चयन भएका छन् । काठमाडौं स्थित भृकुटीमण्डपमा सम्पन्न...


Dhadingpost

तरूण दल त्रिपुरासुन्दरीको अध्यक्षमा रोजन पाण्डे चयन

धादिङ । नेपाल तरूण दल त्रिपुरासुन्दरी गाउँपालिकाको ५ औ अधिबेशनबाट अध्यक्षमा गणेशथान युवा क्लबका बरिष्ठ उपाध्यक्ष समेत रहेका रोजन पाण्डे चयन भएका छन् । उक्त अधिबेशनबाट उपाध्यक्षमा श्रीकृष्ण खडका र...


Dhadingpost

राष्ट्रिय युवा संघ गङ्गाजमुनाको अध्यक्षमा केसर घले चयन

धादिङ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल गङ्गाजमुनाको दोस्रो अधिबेशनबाट अध्यक्षमा केसर घले चयन भएका छन् । शनिबार सम्पन्न उक्त अधिबेशनले उपाध्यक्षमा लक्ष्मण सुवेदी र सचिवमा अन्कित गुरुङलाई चयन...


Dhadingpost

राष्ट्रिय युवा संघ गजुरीकाे अध्यक्षमा रवीन्द्र सापकाेटा चयन

धादिङ । एमाले निकट राष्ट्रिय युवा संघ गजुरी गाँपालिकाकाे दाेश्राे अधिबेशनबाट अध्यक्षमा क्रीकेट संघ धादिङका सदस्य समेत रहेका रवीन्द्र सापकाेटा चयन भएका छन् । आज सम्पन्न भएकाे उक्त अधिबेशनले उपाध्यक्षमा...


Dhadingpost

तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

धादिङ । नेपाली काँग्रेसकाे युवा संगठन तरुण दल नीलकण्ठ नगरपालिकाकाे पाँचौ अधिबेशनबाट अध्यक्षमा राजाराम अधिकारी चयन भएका छन् । आज वि. पि. स्मृति प्रतिष्ठानकाे हलमा जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीकाे संयाेजनमा...


Dhadingpost

तरुण दल नीलकण्ठको आज पाँचौं नगर अधिबेशन हुँदै

धादिङ । तरुण दल नीलकण्ठ नगरपालिकाको आज पाँचौं नगर अधिबेशन धादिङबेसी स्थित वि. पि. स्मृति भवनमा हुने भएको छ । तरुण दल नीलकण्ठको अधिवेशन गर्ने जिम्मा जिल्ला उपाध्यक्ष धाकृष्ण भण्डारीले...


Dhadingpost

धादिङको राष्ट्रपति रनिङ शिल्ड बैशाख ११ देखि हुने

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले जिल्ला स्तरीय १४ औं राष्ट्र पति रनिङ शिल्ड प्रयोगितामा यहि बैशाख ११-१३ गते सम्म आयोजना गर्ने भएको छ । अध्यक्ष प्रताप सिं तामाङका...


Dhadingpost

धादिङमा न्यून शुल्क लिएर गुणस्तीय शिक्षा दिईरहेका छौं -प्याब्सन अध्यक्ष भट्ट

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङका अध्यक्ष दिनेश भट्टेले आफूहरुले जिल्लामा न्यून शुल्क लिएर गुणस्तरी शिक्षा दिईरहेको दावी गरेका छन् । हामीले आधुनिक र व्यवहारिक पक्षका...


Dhadingpost

वाईसिएल धुनिबेसीको अध्यक्षमा करुण उप्रेती चयन

धादिङ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) धुनिबेसी नगरपालिकाको तेस्रो नगर सम्मेलन तथा बृहत युवा भेलाबाट अध्यक्षमा करुण उप्रेती चयन भएका छन् । धुनिबेसी नगरपालिका वडा नं ७ एग्रो रिसोर्टमा बागमती...


Dhadingpost

माओवादी ज्वालामुखिको अध्यक्षमा सुब्बा रम्तेल चयन

धादिङ । माओवादी केन्द्र ज्वालामुखी गाउँपालिका कमिटीको अध्यक्षमा सुब्बा रम्तेल चयन भएका छन् । जिल्लाको सबै पालिका कमिटीले पूर्णता पाई सक्दा ज्वालामुखीको पाउन सकेको थिएन बिहिबार रम्तेलको नेतृत्वमा उपाध्यक्ष भरत...


Dhadingpost

तरुण दल गजुरीको अध्यक्षमा शुक्र राज चेपाङ चयन

धादिङ । एक सातमा जिल्लाका सबै पालिका अधिवेशन सक्ने गरि तरुण दल धादिङको पालिका अधिबेशन सुरु भएको छ । बिहिबार गजुरीको अधिबेशन सम्पन्न भएको जिल्ला अध्यक्ष गोपाल विश्वकर्माले बताए ।...


Dhadingpost

राप्रपा धादिङका अध्यक्ष खनालद्वारा निषेधित छेत्र तोडन जान उर्दी

धादिङ । राप्रपा धादिङका अध्यक्ष ध्रुव खलाले काठमाडौंमा बैशाख ६ गते निषेधित छेत्र तोडन जान कार्यकर्ताहरुलाई उर्दी गरेका छन् । उनले आफ्नो फेसबुक मार्फत धादिङको वडा देखि जिल्ला तहसम्मका साथीहरु...


Dhadingpost

माओवादीमा प्रवेस गरेकालाई जम्कट्टेलद्वारा स्वागत

धादिङ । गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका गरेका व्यक्तिहरुलाई बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री एवम् केन्द्रीय...


Dhadingpost