
धादिङ । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङबाट निर्वाचित हुँदै शिक्षा मज्त्री समेत हुन सफल पूर्व माननिय कल्पना धमलाले वीर अस्पताललाई सहयोग गरेकी छिन् ।
धमलाले बुबाको सम्झनामा वीर अस्पताललाई
१. विरामी कुरुवा लागि ४७ ओटा सुत्ने बेड
२. ४३”को LED TV
३. खानेपानी को दुईवटा RO
४. नर्सिङ इन्चार्ज को रुममा CC Cemera
५. ३ वटा ट्रलिवाला डस्टबिन
६. मोबाइल चार्ज गर्ने पोट
लगायतका सामाग्रहरु प्रदान गरेकी हुन् । सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत उपस्थित रहेको थियो ।

