
नयाँ वर्ष २०८२ साल आरम्भ भएको सुखद् शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता,सदभाब र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धर्मराज भण्डारी (राजकुमार )
वडा अध्यक्ष
नीलकण्ठ १२ नगरपालिका वडा न १२ धादिङ ।
