माओवादी केन्द्र निकट रिटर्नी सेन्टर गठन

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २६, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ जनवर्गिय संगठन थप्दैवैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुको साझा संगठनका रुपमा रिटर्नी सेन्टर नेपाल गठन गरेको छ ।

झण्डै दुई दर्जन हाराहारीमा रहेका माओवादी जनवर्गीय संगठनहरुको बिचमा पुनः अको जनवर्गिय संगनको स्थापना भएको छ । प्रधानमन्त्री तथा पर्टी अध्यक्ष प्रचण्डले प्रथम राट्रिय भेला उद्घाटन गर्दै रिटर्नी सेन्टर नेपालको उद्घाटन गरेका हुन् ।

यो संगठनलाई अन्य जन वर्गिय संगठन जस्तै केन्द्र प्रदेश हुँदै स्थानीय तह सम्म गठन गर्ने माओवादी केन्द्रले जनाएको छ ।