
धादिङ । नेपाली काँग्रेस धादिङले बागमती प्रदेश सदस्यको लागि समानुपातिक तर्फ ३७ जनाको नाम सिफारिस गरे पनि ३ जनको नाम बन्द सूचीमा परेको पाईएको छ ।
बागमती प्रदेश सदस्यको लागि समानुपातिक बन्द सूचीमा रहेका ३ जनाको नाम मध्य शिवराज अधिकारी जिल्लाबाट प्रतिनीधिसभा क्षेत्र नम्बर २ को सदस्यका लागि समानुपातिक तर्फ सिफारिस भएपनि उनको नाम प्रदेशको समानुपातिक बन्दसूचीमा परेको छ । यस्तै प्रतिनीधिसभा क्षेत्र नम्बर २ को क बाट प्रत्यक्ष तर्फ सिफारिस भएका गोपाल विश्वकर्मा पनि समानुपातिक तर्फ परेका छन् । त्यसैगरि जिल्लाबाट समानुपातिकका लागि सिफारिस शान्ता तामाङको नाम पनि प्रदेशको बन्द सूचीमा रहेको छ ।
धादिङबाट ३७ जनाको नाम प्रदेश समामानुपातिकमा सिफारिस भएको मध्य शान्ता तामाङ मात्रै प्रदेश समानुपातिक सूचीमा परेकी हुन् भने अन्य दुई जना जिल्लाबाट प्रत्यक्षमा सिफारिस भएपनि समानुपातिकको बन्द सूचिमा राखिएको हो । प्रतिनीधिसभा तर्फ भने धादिङबाट कांग्रसका कोहि नपरेको स्रोतले बतायो ।
कांग्रेस धादिङबाट प्रदेशका लागि समानुपातिकमा को-को सिफारिस भएका थिए सूची
प्रतिनीधि सभा क्षेत्र नं १ प्रदेशसभा (क)
समानुपातिक तर्फ
१. उर्मिला कडेल
२. देवकुमारी कार्की
३. शारदा पाण्डे
४. अर्जुन प्रसाद उप्रेती
५. सानुराम घले
६. रामकुमार लामा
प्रतिनीधि सभा क्षेत्र नं १ प्रदेशसभा (ख)
१. गेहेन्द्रबहादुर मल्ल
२. श्यामकुमार लामा
३. धर्मराज डल्लाकोटी
४.लक्ष्मी सिलवाल
५. बिमला चेपाङ
६. कविन शाक्य
७. संगिता खतिवडा पण्डित
८. कविता इटनी
९. झंकनाथ भट्ट
१०. जितेन्द्र चेपाङ
प्रतिनीधि सभा क्षेत्र नं २ प्रदेशसभा (क)
समानुपातिक तर्फ
१. अम्बिका अधिकारी
२. आश्विन लम्साल
३. उल्का घिमिरे
४. दानबहादुर कुमाल
५. नरेन्द्र भट्ट
६. भगवती उप्रती
७. भोजबहादुर परियार
८. शंकर दर्जी
९. होमबहादुर गुरुङ
प्रतिनीधि सभा क्षेत्र नं २ प्रदेशसभा (ख)
समानुपातिकतर्फ
१. कल्पना अधिकारी (फूलखर्क)
२. कोपिला थापा
३. डेभिड घले
४. दिपन वाइवा तामाङ
५. दुर्गा दाहाल
६. पाण्डवकुमार श्रेष्ठ
७. योगबहादुर तामाङ
८. योमाया तामाङ
९. सानुकाजी दाहाल
१०. शान्ता तामाङ
११. सुशीला पाठक
१२. शेरबहादुर तामाङ










































