कांग्रेस धादिङका नेता शाही र कार्की एमालेमा प्रवेस

Avatar photo
Dhadingpost
अशोज १०, २०७९

धादिङ । नेपाली कांग्रेस धादिङका जिल्ला कमिटी सदस्य ज्वालामुखी गाउँपालिका वडा नं २ निवर्तमान वडा अध्यक्ष समेत रहेका रण बहादुर शाही नेकपा एमालेमा प्रवेस गरेका छन् ।

उनी सँगै नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका कार्य सदस्य लाल बहादुर कार्की समेत नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

उनीहरु दुबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमालेमा प्रवेस गराएका थिए ।