
धादिङ । बेनीघाट रोराङ स्थित शङ्खादेवि माध्यामिक विद्यालयको प्रगतिशिल बाल क्लवले तीज विशेष खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको शिक्षक तिलक चेपाङले बताए ।
११ टिमले भाग लिएको उक्त तीज विशेष खुल्ला नृत्य प्रतियोगिता प्रथम द्वितिय, तृतिय र सान्तोना हुने टिमलाई नगद क्रमस २ हजार, १५ सय, १ हजार र ५०० प्रदान गरिएको थियो ।
