
धादिङ । स्वतन्त्र राष्ट्रिय पार्टी नेपाल दर्ता गरेर पार्टी विस्तारमा लागेका पुर्व संचारकर्मी रवि लामिछाने यहि साउन २५ गते धादिङबेसी आउने भएका छन् ।
धादिङका ४ जना केन्द्रीय सदस्य रहेकाे स्वतन्त्र राष्ट्रिय पार्टी नेपालकाे जिल्ला भेलालाई सम्बाेधन गर्न लामिछाने साउन २५ गते धादिङबेसी आउने भएका हुन् ।

