
धादिङ । ज्वालामुखी गाउँपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसका उमेश श्रेष्ठ १ हजार १ सय ३२ मत ल्याई विजयी भएका छन् । उनको निकतम् प्रतिस्पर्धी नेकपा एमालेका रुद्रमान श्रेष्ठले १ हजार २३ मत मात्रै ल्याए ।
रुद्रमान २०७४ को निर्वाचनमा एमालेबाट वडाअध्यक्षमा विजयी भएका ब्यक्ति हुन् विजयी भएका छन् । भने श्रेष्ठ २०७४ मा वडा अध्यक्षका प्रत्यासी थिए ।
२०७४ मा माओवादी केन्द्रबाट उठेका उमेशले १ वर्ष अघि नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
