धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रका राजु बहादुर मगर फराकिलो मतान्तरले विजयी भएका छन् । मगरले ८ सय ४१ मत ल्याउदा निकटतम प्रतिद्वन्दी नेकपा एसका चेतनाथ सिलवालले २ सय ७३ मत मात्रै ल्याए ।