
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन नजिकिंदै जाँदा मतदाताहरुमा पुन अपिल गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उनले अपिल मतदाताहरुमा पुन अपिल गरेका छन् । अपिलमा उनले अहिलेको सरकारले गरेको कामको आलोचना र आफू नेतृत्वको अघिल्लो सरकारको पालामा भएका कामको व्याख्या गरेका छन् ।





