रुपकको सुर्य चिन्ह र सन्दिपको माओवादीलाई भोट (गित)

Avatar photo
Dhadingpost
बैशाख २१, २०७९

धादिङ । धादिङ जिल्ला धुनिबेसी नगरपालिका वडा नं ८ का लोक गायक रुपक परियारले सुर्यमा भोट पछि अर्को गित सुर्य चिन्ह हात हातमा सार्वजनिक गरेका छन् ।

यस्तै खनिबासका निवासी मेन्हेन्दो मायाँ गायक सन्दिप स्याम्चेन तामाङले खनिवासकाका उप प्रमुखको उम्मेदवार माओवादीका सेक्केमान तामाङलाई जिताऔं भन्दै गित सार्वजनिक गरेका छन् ।

रुपक परियारको गित

सन्दिप स्याम्चेन तामाङ

https://www.youtube.com/watch?v=BjHW0QhAYEU