धादिङबाट तामाङ घेदुङ केन्द्रमा ४ जना निर्वाचित

Avatar photo
उपेन्द्र जम्कट्टेल
चैत्र ३, २०७८

धादिङ । नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनबाट धादिङका ४ जना निर्वाचित भएका छन् ।

धादिङबाट केद्रमा सर्वसम्मत रुपमा केन्द्रीय उपाध्यक्षमा सोम्बोले तामाङ (अक्कल) सचिवमा बीना मम्बा, खुल्ला तर्फ महिला सदस्यमा सीता तामाङ र केन्द्रिय सदस्यमा दिनेश कुमार तामाङ निर्वाचित भएका हुन् ।

घेदुङको नयाँ कार्यसमितिका पदाधिकारी
१. अध्यक्ष: मोहन गोले
२. सहअध्यक्ष: कुमार घिसिङ
३. वरिष्ठ उपाध्यक्ष: रामकृष्ण ब्लोन
उपाध्यक्षहरुमा
४. सोमबले तामाङ
५. नरबहादुर मोक्तान
६. धर्म डुम्जन,
७. मानबहादुर तामाङ,
८. दिपक वाइबा
९. महिला उपाध्यक्ष: सन्चकुमारी ब्लोन,
१०. सिता लामा
११. महासचिव: काजीमान थिङ
१२. उपमहासचिव: जगतमान दोङ,
१३. हर्कमान तामाङ
सचिवहरुमा
१४. जयमान वाइवा,
१५. गोमानसिं तामाङ,
१६. बेलबहादुर तामाङ,
१७. बिनाकुमारी माम्बा
१८. कोषाध्यक्ष: रुपबहादुर योन्जन
१९. सहकोषाध्यक्ष: सावित्री तामाङ