
काठमाडौं । बैंकिङ कसुर मुद्धामा उच्च अदालत, पाटन १० लाख जरिवाना र ५ दिन कैद सजाय आदेश भएका फरार प्रेम बहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरलिे जनाएको छ ।
काठमाडौं, चक्रपथबाट पक्राउ ५२ वर्षिय लम्जुङ मर्स्याङदी गाउँपालीका प्रेम बहादुर गुरुङलाई आज पक्राउ गरिएको प्रहरीले जनाएकोहो ।
उनी ०७५ साल फागुन देखि फरार रहेको प्रहरीले जनाएको छ ।
