
बैकिङ कसुर मुद्धामा उच्च अदालत, पाटन ललितपुरको आदेश कार्यान्वयन नगरि फरार रहेका कृष्णहरी खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतले नीज अर्घाखाँची मालारानी गाउँपालीका नीवासी हाल काठमाडौं नयाँ बानेरश्वर बस्दै आएका खनललाई फैसलाले ३२ लाख २४हजार ६१५ जरिवाना र ११ दिन कैद सजाय तोकेको थियो ।
उक्त आदेश कार्यान्व्यन नगरि फरार रहेका खनाललाई आज बुद्धनगरबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागी जिल्ला अदालत, काठमाण्डौंमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।
