धादिङको एन्फा लिगको फाईनल धुनीबेसी र पात्ले बीच हुने (खेलाडीको नाम समेत)

Avatar photo
Dhadingpost
मंसिर ८, २०७८

धादिङ मंसिर ८ । जिल्ला फुटबल संघ धादिङले मंसिर १ गतेबाट आयोजना गरेको धादिङ जिल्ला स्तरीय नवौं एन्फा लिग फुटबल प्रतियोगिताको फाईनलमा धुनीबेसी युवा क्लव र विद्यार्थी उपकार संघ पात्ले पुगेका छन् ।

आज भएको पहिलो सेमिफाईल खेलमा गजुरीलाई पेनाल्टीमा हराउँदै धुनीबेसी फाईनल पुगेको हो भने धादिङ समाजलाई शुल्यको विरुद्ध ४ गोल गर्दै फाईनल पुगेको हो । फाईनल खेल बिहिबार ११ बजे हुने जिल्ला फुटबल संघ धादिङले जनाएको छ ।

फाईनल विजेता क्लवले नगद १ लाख पाउने छ, सँगै प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङबाट छनोट हुनेछ । यस्तै उप विजेता क्लवले नगद ५० हजार पाउने छ, भने सेमिफाईनलमा रोकिएका गजुरी सामुदायीक विकास समिति र धादिङ समाज धादिङले १२ हजार ५०० पाउने आयोजकले जनाएको छ। यस प्रतियोगितामा जिल्लाका ११ वटा क्लवहरु सहभागि थिए ।

धुनीबेसी युवा क्लवका खेलाडीहरु
१. सन्तोष रेग्मी
२. आयुष थापा
३. दिपेन्द्र रेग्मी
४. बादल लामा
५. बिकेश थापा
६. सन्देश आचार्य
७. निर्जल खरेल
८. विशाल थापा
९. श्री कृष्ण रेग्मी
१०. सुशील रेग्मी
११. ऋषि आचार्य
१२. सुजन रेग्मी
१३. राजेश थापा
१४. प्रदीप डंगोल
१५. योगेश लामा
१६. विवेक लामा
१७. सुजन अधीकारी
१८. मिलन लामा
१९. सुजल लामा
२०. अनिल थापा
२१. सुरेन्द्र डंगोल
२२. सुमन भुजेल
२३. साईराम गीरी
टीम कोच: हरी लामा
टीम म्यानेजर: दिनेश आचार्य

विद्यार्थी उपकार संघ पात्लेका खेलाडीहरु
१. सुब्बा तामाङ
२. सुमित मम्बा तामाङ
३. सुरेन्द्र तामाङ
४. सुजन खनाल
५. मिथुन तामाङ
६. सुकबहादुर घले
७. उज्वल तामाङ
८. राजकुमार घ्यावा
९. न्प्रज गुरुङ
१०. समिर तामाङ
११. पवन तामाङ
१२. कर्मा लामा
१३. आषिश तामाङ
१४. रोविन भुजेल
१५. धनविर तामाङ
१६. नेपन तामाङ
टिम कोचः विकास तामाङ
टिम म्यानेजरः शमिर तामाङ