
धादिङ साउन २२ । धादिङको गजुरी गाउँपालिका ४ का २० वर्षिय संजय लामालाई गाँजा सहित पक्रहरीले पक्राउ गरेको छ ।
बा ४ ख ४४४७ नम्बरको बसमा आफु बसेको सिट मुनी लुकाएर जेब्रा झोलामा राखि गाँजा काठमाडौ लाँदै गरेको अवस्थामा प्रहरीले नागढुङ्गाबाट पक्राउ गरेको हो ।
पछिल्लो समय गाँजालाई बैधानिकता दिन माग हुँदै आए पनि कानुन नबन्दा प्रहरीले गाँजा खेती र ओसार पसार गर्नेलाई पक्राउ गरि कानुनी दायरामा ल्याई रहेको छ ।
