अम्बिका सेढाईद्वारा जन्म दिनकाे अवसरमा २० जनालाई न्यानाे कपडा प्रदान

Avatar photo
Dhadingpost
पुस १४, २०७७

धादिङ मलेखु पुस १४ । अम्बिका सेढाईले धादिङको मलेखु स्थित भद्रकाली गुरुकुलका गुरु र बटुकलाई जाडाेबाट जाेगिन न्यानाे कपडा प्रदान गर्नु भएकाे छ । श्रीमान् दिनेश सेढाईको सम्झनामा अम्बिका सेढाईले मंगलबार आफ्नो जन्म दिनको अवसर गुरूकुलका गुरू र बटूक गरी २० जनालाई न्यानो कपडा वितरण गर्नू भएको हाे ।