रुबीभ्याली गाउँपालिका प्रमुख चेरुङ तामाङलाई मातृ शोक

Avatar photo
Dhadingpost
मंसिर १६, २०७७

धादिङ मंसिर १६ । धादिङको रुबीभ्याली गाउँपालिका प्रमुख चेरुङ तामाङलाई मातृ शोक परेको छ ।

गाउँपालिका प्रमुख चेरुङ तामाङको ममतामयी आमा धन माया तामाङ ९४ वर्षको उमेरमा मंसिर १३ गते राती असामयीक निधन भएको हो ।

x