लापामा नेकपाको शुभकामना आदान प्रदान

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७७

धादिङ कार्तिक ४ । धादिङको रुबीभ्याली गाउँपालिका स्थित लापामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजया दशर्मी, दीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

नेकपा धादिङका जिल्ला सदस्य एवम् स्थानीय मिम्बा तामाङको प्रमुख आतिथ्यता तथा म्लङ्गे तामाङको सभापतित्वमा उक्त भएको उक्त शुभकामना आदान प्रदान कार्याक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा रुबिभ्याली नेकपा पालिका सचिब पुरान तामाङ, वडा अध्यक्ष धिराज तामाङ, पार्टी वडा सचिब चित्र घले लगायतको आतिथ्यता रहेको लापाबाट म्लङ्गे तामाङले धादिङपोष्टलाई बताउनु भयो ।

x