धादिङ ससाहको चेली अस्ट्रेलियामा मोडल अफ द मन्थ

Avatar photo
Dhadingpost
कार्तिक ३, २०७७

धादिङ कार्तिक ३ । धादिङको नीलकण्ठ ससाह निवासी विपना अधिकारी अस्ट्रेलियामा मोडल लफ द मन्थ बन्नु भएको छ ।

वन अस्ट्रेलियन नेशनल एजुकेशनको प्रस्तुती रहेको लाहुरी टेलिभिजनको मोडल अफ द मन्थ बन्नु भएको हो ।